Posted by: SSK January 27, 2020
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
Login in to Rate this Post:     0       ?        
@salamkrishne sir

म यो बोकाको भक्त या एसको अनुयायी भन्दानि एसले गरेको मेहेनत र एसको सफलता प्रति चै अच्चमित भाकै हो / येति सानो उमेरमा कुनै छेत्रमा येतिको सफलता पाउनु चै तारिफयोग्गे काम हो / यो ज्ञानी होकी कि होइन यसै भन्न सक्दिन तर एसको धारा प्रबाह चै गतिलो छ / कुनै stage मा उभिएर बोल्नु पर्यो भने ऐले नि मलाई चिर चिर पसिना औछ / म mass मा ५ minute भन्दा खासै बोल्न सक्दिन / अर्को कुरा कुनै बदमासी नगरी आफ्नो सास लाई ४ minute भन्दा बढी थामेर राख्नु चै अद्भुत कला हो /

जे भए नि यो एउटा उदाहरिन्ये पात्र थियो, उम्लेको जवानीले आफैलाई पोलेर सखाप पार्यो, अपराधि जस्तो लुकेर हिडेको छ साला, भारतको प्रभाबसाली मान्छेको घरमा बसीरा छ रे, हेरुम कति दिन लुक्छ / पैसा को भर मा मुद्दा जीतला तर गएको इज्जत फर्कदैना
Read Full Discussion Thread for this article