Posted by: Suntalii January 26, 2020
हजुरआमाको लागि औषधि
Login in to Rate this Post:     0       ?        
अहो कस्तो राम्रो कुरा !

सबै मित्रहरु बाट धेरै कुरा हरु सिक्न पाइयो,
धेरै  धन्यवाद

ujl जी ,

हजुर आमाले आयुर्वेदिक औषधि त धेरै खानु भयो , निको भै नसके को ले , allopathic औषधि प्रयोग गर्नु परेको हो , यस बाट कन्ट्रोल चैं भै राखेको छ

Diabetes धेरै प्रकार को हुन्छा रे , कुनै कुनै त आफै निको हुन्छा रे , तर प्राय चाँही निको हुने औषधि कै आविस्कार भैसकेको छैन रे , यो नयन वर्षा मा diabetes निको हुने औषधि को अविस्कार भैदिए त , आधा अरब जति मानिश को जिन्दगी धेरै सजिलो हुने थियो , आशा गरौँ

Logan जी ले धेरै राम्रो कुरा गर्नु भयो , Nepal बाट ल्याउँदा सजिलो र सस्तो त होला तर ल्यादिने मान्छे लाई, इम्मिग्रेशन ले एरपोर्ट मा दुख दिने हो कि जस्तो लागेको ले , अर्को उपाए खोजेको ;

बिरामी यता भएको ले , अर्कै मान्छे बाट औषधि ल्याउन के के बिधि पुर्याउनु पर्ने हो वा गर्नु पर्ने हो , सो थाहा भय बतैदिनु होला ; त्यो ल्याउने मान्छे लाई दुख नहोस भनेर

Nepaliketo12 जी ले पनि धेरै राम्रो कुरा गर्नु भयो ; Krogar बाट सित्तै मा औषधि पुन , उनी हरु को club join गर्नु पर्दो रहेछ , त्येसको बर्सिक सुल्क तिरेर , $36/year Individual Plan; $72/year Family Plan; यो त Nepal मा भन्दा धेरै सस्तो लाग्यो ;

तर समस्या भने Priskriptio कै हो , Nepali doctor ले Nepal मा लेखेको priskription हुन्दैन रे , येहीं को doctor ले लेखेको priskription चाहिन्छा रे !

येहंको doctor लाई नजचा इकन , preskription मात्र लिन खोज्दा , अलि झन्झट जस्तो लागेको ले , अर्को उपाए छ कि भनेर खोजेको हो ! अरु कुनै उपाए लागेन भने तपाईं लाई contact गर्नु पर्ला

तपाईं मान्छे त साह्रै राम्रो सहयोगी हृदय भएको मान्छे रहेछ !

godd amn जी को link हरु पनि धेरै उपयोगी रहेछ , goodrx app down load नै गरि दिएँ , नजिकैको pharmacy हरु मध्ये सबै भन्दा सस्तो राम्रो खोज्न सकिँदो रहेछ !

ani feri, logan ji

Marketing को मुख्य उद्ध्येश्य - बिक्रि गरेर पैसा कमाउने हुन्छ ,

तर यो नेपाली समुदाय को प्रस्न हरु त, खस खस नभई , सहयोग गर्ने भावना ले उत्प्रेरित कौतुहलता हो जस्तो लग्छ मलाई त !
Last edited: 26-Jan-20 01:02 AM
Read Full Discussion Thread for this article