Posted by: logan January 25, 2020
हजुरआमाको लागि औषधि
Login in to Rate this Post:     0       ?        

मार्केटिङ को कक्षामा ग्राहक हरुको बारे पढ्नु पर्थ्यो : तेस मध्दे एक खाले चै थोरै कुरा गर्ने बाँकी काम चै बिक्रेतले कोट्याई कोट्याई घुमाइ फिराइ सोधेर चाहिएको कुरा पत्ता लगाएर बेच्नु पर्ने |

औषधी चाहियो यिन्का हजुरआमालाई : खस खस भयो अरुलाई |
This is callled जातालाई भन्दा हातालाई खस खस |
Read Full Discussion Thread for this article