Posted by: Samrat Singh Karki January 23, 2020
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
Login in to Rate this Post:     1       ?         Liked by
@नास
तपाईको लेखन राम्रो छ / गलत कुरो लाई सहि तरिकाले लेख्ने तपाइको छेमता छ / ठिक भन्नु भयो, लङ्ग लास्तिंग फ्रेंशिपको अनुभूति नै बेग्लै हुन्छ / अझ आफु भन्दा अलि कम या अलि बढी उमेर संगको फ्रेंशिप हुनु पर्छ एसले अझ रोचकता ल्यौछा/ नया नया कुरा सिक्न पयिन्छ /

"जसले आफ्नो थुतुनो र मुतुनो काबुमा राख्न सक्छ .... ती व्यक्ति असलमा ज्ञानी मान्छे हुन् !" superb
Read Full Discussion Thread for this article