Posted by: Samrat Singh Karki January 21, 2020
कुन चाही गाडि ठिक होला त !
Login in to Rate this Post:     0       ?        
MAZDA नै लिनुस , बेस्ट SUV हो , CVT transmission ले ३ वर्ष पछि अलि tension दिन्छ तेती हो,

mAZDa नलिने हो भने चै दाया बाया नहेरी TUCSAN लिनु होला, मैले टेस्ट drive गरेको छु यो गाडी smooth छ आवाज 90mph भन्दा माथि चै अलि करौछ तर 90mph कसले चलाउछ र / feul efficiency चै अरु भन्दा अलि कम छ, तर अरु गाडीमा premium gas हाल्नु पर्छ येस्मा रेगुलर हाल्ने रैछ, तेता बाट फेरी बचत हुन्छ / तपाई जाबो ८ /९ k maile चलाउने लाई के फरक पर्छ /

जुन गाडी किने नि turbo charger र CVT transmission नलिनु होला तै हो मूल मन्त्र
Read Full Discussion Thread for this article