Posted by: makar rashi January 21, 2020
कुन चाही गाडि ठिक होला त !
Login in to Rate this Post:     0       ?        
Thank you all.
अलि mixed feedback पो आयो त यार !

Samrat Singh Karki - Hyundai Tucson सस्तो त छ अरु भन्दा तर Fuel efficiency छैन अरे अनि engine को अवाज पनि बढी आउछ रे भन्ने सुने !

pyackman - Toyota र Honda त राम्रै होला तर कति तेइ चढ्नु भनेर नि !

Mangale - Ford त के बलियो होला र हौ !

Logan - Subaru त राम्रो गाडी मानिन्छ तर खासै feature हरु हुदैन क्यारे !

मेरो मन त अलि Mazda तिरै ढल्किदै छ खै के गर्ने गर्ने ! महँगो चाही छ निक्कै !

अरु हरु बाट पनि सुझाब आओस !



Read Full Discussion Thread for this article