Posted by: AnandNepal January 16, 2020
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
Login in to Rate this Post:     1       ?         Liked by
पुलिसको बोलि रुखो भएको एकदमै गुनासो आउँथ्यो .. कसैले वास्ता गर्थेन ..

अहिले आश्था राउतको भिडियोले हलचल नै मच्चाएको छ ।

यस भिडियो को फलोअप भिडियो बनाउन रहर लागेको छ -- पुलिसले गालि गरेको भिडियो कतै फेला परे गज्जब हुने थियो ।

लौ न हेल्पौं !!

https://youtu.be/ZryXj5IkeCE
Read Full Discussion Thread for this article