Posted by: Samrat Singh Karki January 16, 2020
जेल जाने भईन आस्था राउत ( video )
Login in to Rate this Post:     0       ?        

बोरा च्यातेको जस्तो आवाजकि धनि आस्था राउत बिरुद्द मेट्रो काठमाडौँले जिल्ला आदलत संग warrant मागेको छ, duty मा रहेको महिला प्रहरी माथि facebook live बाटै तथानाम गाली गरे पछि उनि अफ्टेरो मा परेकी हुन्, ट्यापे SACCAR को झल्को दिने गरि facebook ma live आए पछि उनि हासो को पत्र बनेकी छन्, उनको त्यो live video मा धेरै गाली खाए पछि लाजले त्यो video delete गरेकी छन्,

कलाकारको दुर्गति, आदा अमेरिकामा घण्टा हान्दै पुर्पुरोमा हात राखेर बसेका छन् आदा नेपालमा एस्त पागल भएर बसेका छन्, बिडम्बना न आस्त्था लाई भगवान ले राम्रो स्वर दिए न उनका अभिभावक ले राम्रो सस्कार, सायद उनको यो पहिलो international flight हुनु पर्छ, नत्र security clearance मा jacket जहाँनि खोल्नु पर्छ, उनले गुनासो गरेकी छिन्, duty मा रहेकी महिला पुलिश ले उनलाई "ठुली" गरिनन् रे, आस्था तिमि विरुद्ध भोलि warrant निस्कियो भने २ हप्ता प्रहरी ले साझा बिहान राम्रै "ठुली" गर्छ dnt wry

https://www.youtube.com/watch?v=mhynATO0TDw

Read Full Discussion Thread for this article