Posted by: underwear January 15, 2020
कला र सीप
Login in to Rate this Post:     0       ?        
अजितगेडे मित्र,

धन्यवाद, हिजो देखि मुजी चुपो लागेर बसेको छु र यहाँ हरु को आशिर्वाद र माया को लागि आभारी छु, मुजी हरु बिर्सिन्छन यो साझा हो भनेर, माटोक्ने बाउ आमा ले हरिकिर्तन गरेर चिक्ने हरु लाइ जन्माएको जस्तो गर्छन, यिनीहरु आइलागे म पनि जाइलाग्ने हो क्यारे तर शायद यी मुजी हरु मेरो गालि को लागि पनि योग्य छैनन् त्यसैले हिजो खाते नेपालि र अहिले हजुर को उपदेश सर आँखों पर, अब देखि येस्ता मुजी झारपात हरु सित मुख लाग्ने छैन.

जयनेपाल, सारा नेपाली कंगाल :)
Read Full Discussion Thread for this article