Posted by: salamkrishne January 14, 2020
कला र सीप
Login in to Rate this Post:     0       ?        
ह्य keyser soze ब्रो पनि के झगडा गरिराखेको होला |
कसैको गोपनियता भंग नहुने गरि लेखेको कथाहरुले के नै बिगारेको छ र ? आखिर कट्टु ब्रो ले लेखेका घटना हरु समाजमा दिन दिने घटेका छन् क्यारे | "underwear " ब्रो पनि QA को काम गर्दा गर्दा monotonous भएर येसो बसिबियालो गरेर अस्लिल साहित्य लेख्दा लेख्दा ठुलै साहित्यकार होला जस्तो छ | सबै संकलन गरेर छाप्ने हो भने त कथा संग्रह नै निस्किन्छ होला , लोल |
Read Full Discussion Thread for this article