Posted by: Baneko chha paharale January 6, 2020
SLC कुन ब्याच हो तपाई ?
Login in to Rate this Post:     0       ?        
मेरो अनुभब भनेको 60 -64 sent मा तेल हालेको ऐले २ डलर मा पैदैना

तल्लाघरे माइला, त्यो बेलामा 60 -64 सेन्ट (cent भनेको होला माइला ले) कमाउने time मा अहिले ३ डलर कमाइञ्छ, कुरो त उस्तै उस्तै हो.
अनि यत्रो बर्ष अमेरिका बसेर पनि जाबो सेन्ट को spelling पनि लेख्न आउदैन? हा हा हा!
Read Full Discussion Thread for this article