Posted by: Samrat Singh Karki December 9, 2019
खोला वारी, खोलि पारी न्यूरो
Login in to Rate this Post:     0       ?        

खोला वारी खोलि पारी न्यूरो -न्यूरो
न्यूरो न्यूरो भन्दैमा ज्यान ब्यूरो

यो गीत सुन्ने त के, न्यूरो भनेको के हो धेरै लाई था छैन
५० साल तिर होला रेडियो नेपाल बाट खुब बज्थियो यो गीत, तेती बेला साहित्य संसार भन्ने कार्यक्रम चलाउने दाहाल येग्यनिधि " जधौ" बुडा थिए ३ ४ वर्ष आगाडी बितेर गए, ऐले यो गीत र येस्तै गीत धेरै लॊप भैसकेछन / १५ २० वर्ष को अन्तराल मै हाम्रा धेरै "कालजयी" गीत लोप भै सकेचन/

पछि सम्भुजीत भन्ने राँगो ले यो गीत लाई चोरेर एस्तो बनाएछ

कोक्यौच म खैनी खान्न
ए माया तिम्लाई नलगी मा जान्न
सैनिक लाई टुडिखेल
मायालु लाई जौलाखेल , लगनखेल



Read Full Discussion Thread for this article