Posted by: khoi k November 26, 2019
स्वस्ती
Login in to Rate this Post:     1       ?         Liked by
मकर राशी जी , दीप दाईको कथाको दीप आफू नै हो को जस्तो लाग्छ. टू मेनी सिमिलारितिज क्या , ५० चोटी पढे पनि फेरी पढ्न मन लाग्छ. तपाई मलाई फ्यान भन्नुस कि ए सी , अप टू योउ, आइ डोन केर ..कुरा बुझ्या हो ब्रो
Read Full Discussion Thread for this article