Posted by: makar rashi November 26, 2019
Login in to Rate this Post:
1
?
Liked by
khoi k - हाम्ले पनि दीप ब्रो को प्राय सबै जसो कथा हरु पढ्या हुम कुनै कुनै धेरै राम्रो लागेर फेरि पनि पढियो होला तर पचास चोटी एउटै कथा त अत्ति भएन र भन्या? फ्यान मात्र हैन ५०,००० BTU को AC नै हुनु पर्छ ब्रो त !