Posted by: logan November 10, 2019
Login in to Rate this Post:
0
?
शिर्षक अलिक भ्रमात्मक लाग्यो, मैले सम्झे नारायण गोपाल जस्तै स्वर भएका नयाँ गायकको उदय भयो |
नारायण गोपाल ले स्वर्गिय कटुवाल लागायत दार्जलिङ् तिरका कबीहरुको गीत गाएका छन र गीतको भाव सँग उन्को स्वरले उचाइ लियो |गित उच्छ्रिङ्गल भयो र गाए भन्ने कुरा श्रोता श्रोता बिच को सोच हो | राम तेरा गंगा मैली सिनेमा मा अङ प्रदर्शन गरिएको छ हल्ला सुने पछी हेर्न पुगियो | नदिमा नुहाउदा लपेटिएको कपडा बाट नाईकाको स्थन् र निप्पलका आकार देखिन्थे र अङ प्रदर्सन को श्रेणिमा पर्ने देखीन, कथा अनुसार सिनहरु अघी बडेका थिए | अर्को सिन बच्चालाई स्तन पान गराईेको द्रिस्य :पाटन भक्तपुर तिर ( जमानामा ) सुत्केरी महिला तेल ल्गाएर बसेका हुन्थे अनी नेपाली समाजमा स्तन पानका द्रिस्य सामान्य हुन र तेस्लाइ अङ प्रदर्सन ठानेर हेर्ने हरुका मानसिकता सँग जोड्न मिल्दैन जस्तो लाग्छ |
कबिले गीत रचे गायक्ले स्वर जोडे, यस्ता गीत गाएर गल्ती गरे भन्ने सँग केही भन्नु छैन |