Posted by: Samrat Singh Karki November 5, 2019
SLC कुन ब्याच हो तपाई ?
Login in to Rate this Post:     0       ?        
@tallagheremaila सर पुरानो मान्छे हुनुहुदो रैछ, साझामा कति उमेर समूह का मान्छे छन् भन्ने एउटा नमुना संकलन हुन सक्छ यो, तपाई अम्रिका आको नि थुप्रो भो होला, तपाईका देखाई, भोगाई, पृथक अनि रोचन हुन सक्छन, कुनै दिन येही साझा बाट तपाई को जिन्दगि को भोगाई सुन्ने अपेछ्या गर्दछु,
Read Full Discussion Thread for this article