Posted by: AnandNepal November 3, 2019
नयाँ नारायण गोपाल जन्मे !!
Login in to Rate this Post:     1       ?         Liked by
बिद्रोह गर्ने सबै जसो असफल हुन्छन - yes, almost everybody.
एक दुइ जना मात्रै हो सफल हुने। अनि, तिनै सफल हुनेको बारेमा सबैले हल्ला खल्ला गर्छन।

राणा शासन हटाउन १०४ बर्ष सम्म बिभिन्न मानिसहरुले बिद्रोह गरेका थिए - कतिलाइ मारे, कतिको देश निकाला गरे कुनै लेखाजोखा नै छैन । ४ जना लाइ सहिद भनेर कितावमा लेखिदिएका भएर हामिले थाह भएको हो। हजारौं/लाखौंको नामोनिशान छैन।

तेसैले बिद्रोह गर्नु भनेको अतिनै जोखिम पुर्ण कार्य हो । प्राय: बिद्रोह गर्नेको त नाम नै सुनिंदैन - पहिल्यै दवि सकेका हुन्छन - घर भित्रै बाट दविन्छन, नातागोताले दवाउँछन त्यस पछि समाजले दवाउँछ - पहिल्यै दविसकेका ति कुनै बिद्रोहिको नाम पनि सुनिंदैन।
Read Full Discussion Thread for this article