Posted by: AnandNepal October 25, 2019
नयाँ नारायण गोपाल जन्मे !!
Login in to Rate this Post:     1       ?         Liked by
नारायण गोपाल बडि बिल्डर थिए।
घरमा शास्त्रिय संगित को माहोल थियो - उनलाइ शास्त्रिय मन नपर्ने - आधुनिक मात्रै मन पर्ने ।
उनका पिता आधुनिक संगितको नाम पनि सुन्न नसक्ने !

पिता बाट बिद्रोह गरे नारायण गोपालले ।

सरकारले सँधै उनको खेदो खन्ने - कहिले अश्लिल भयो भनेर ब्यान गर्ने कहिले सरकार बिरोधि भयो भनेर ।
नारायण गोपाल ढिठ पनि कति थिए भने - कसैको कुरा नसुन्ने !!

मन परि गित गाउँने -- कहिले "एक्लै तिमि न आउ - म मातिएको बेला .... " भनेर गाएका छन । हाम्रो हजुरबाउको पालामा रक्सि खाने, मातिने कुरा गर्न पनि बर्जित थियो । अझै त तिहारमा बियरको कुरा गर्दै गित लेख्यो भनेर पुलिसले समात्छ भने त्यस बेला झन के भएको होला - मातिएको कुरा त भो भो .. अझ एक्लै तिमि नआउ रे ....

एक्लै आयो भने के गर्ने बिचार होला ??
सरकारको कति टाउको खायो होला त्यो गितले

नारायण गोपालका अरु पनि सुन्नै नसकिने छाडा गित छन भन्ने सुनेको .. तपाइलाइ थाह छ ??

साँच्चि, नयाँ नारायण गोपाल चिन्नु भो?
Read Full Discussion Thread for this article