Posted by: _ September 18, 2019
Login in to Rate this Post:
0
?
ठीक हो: " घु , ब्यु, बेर्ना, फलफुल, केहि पनि नल्याऊ, ल्याउनु परे नि deceleration गरौ"
सेल चाहिं हुडामुण्डमा परेर फसेछ। Prohibited and restricted मा परिहाल्ने आइटम होइन, तर हामीले भनेर हुने होइन। डमरु, मादल, सारंगी र खुकुरीको दापको छालामा पनि बखेडा गरिहाले हाम्रो केहि लाग्दैन.
लिगल्ली प्राय हरेक किसिमको आइटम एक थान मात्र छिराउन पाइने नेपालमा पनि declare नगरी green channel मा जाने थुप्रै हुन्छन। भन्सारले नरोकेसम्म दर्जनौ ल्याप्टप र फोन लैजानेहरू छन्. अमेरिका छिर्दा पनि जानी वा नजानी declare नगर्नेले random check मा नपरेको अवस्थामा जे पनि छिराए होलान्। रिस्क कसले कति लिने आफैमा भर पर्ने कुरो हो.
दशैंको शुभकामना
(बिजया दशमी मात्र होइन, सोह्र श्राद्ध देखि कोजाग्रत पूर्णीमा सम्म पुरै दशैँ हाम्रो चाड हो, हिन्दूको मात्र होइन सबै नेपाली जातिको)