Posted by: _ September 16, 2019
No entry if coming from Nepal due to dengoo
Login in to Rate this Post:     0       ?        
अमेरिकामा Dengue हुँदै नभाको रोग होइन, न त Dengue इबोला जस्तो खतरनाक रोग हो. Dengue मात्र होइन, कुनै पनि ज्वोरो आएजस्तो वा अस्वस्थ्य बिरामीलाई border quarantine ले रोक्न वा local public health संग सम्पर्कमा ररिहनु भन्न सक्छ, छिर्न दिदै-नदिने होइन। बरु बितेको ५-६ वर्षमा नेपालमा उपचार हुन एकदमै कठीन MDR-TB लागेका मेक्सिकोबाट अवैध छिरेका दुइ जानाले अमेरिकामै उपाचार गराएर स्वास्थ्यलाभ समेत गरे. एक जानको त न्युज नै बनेको थियो, गुगल गरे भेटिएला.

नेपाल जाने र नेपालबाट आउने सबैको दशैं राम्रो होस्! शुभकामनाहरू!!
Read Full Discussion Thread for this article