Posted by: Hem Narayan Chhantyal September 13, 2019
देशलाई आत्मनिर्भर बनाउने मेरो सानो प्रयास
Login in to Rate this Post:     0       ?        
येस्मा मेरो ०.००००१% योगदान होला तर योगदान अवास्ये छ, येस्पली तयार भएर २१ ओटा खसी बोका गोठ मै advance बिक्रि भए , अमेरिका बाट फर्के पछि एउटा business सफल उन्मुख, पैसा आफ्नो ठाउँ मा छ , सन्तोष धेरै, अर्को वर्ष सम्म ५ गुना ले उत्पादन ब्रिद्दि गर्ने योजना, काम गर्ने मान्छे र हरियो घास को आभाब

https://www.setopati.com/kinmel/agriculture/189713?fbclid=IwAR22gq92Unmg5UQ1PAOYi-yQqwf03tX876Px5xSz-22StYZLokv9Vjtxryw
Read Full Discussion Thread for this article