Posted by: Dinesh Karki August 21, 2019
रवि लामिछानेकाे पक्षमा भरतपुरमा घट्न थाल्याे प्रदर्शन, १४ समर्थकविरुद्ध मुद्दा दर्ताhttp://onlinedarpan.com/index.php?topic=samachar&id=2264
Login in to Rate this Post:     0       ?        
रवि लामिछानेकाे पक्षमा भरतपुरमा घट्न थाल्याे प्रदर्शन, १४ समर्थकविरुद्ध मुद्दा दर्ता

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकाे रिहाइको माग गर्दै भरतपुरमा लामिछानेको पक्षमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी क्रमशः घट्न थालेका छन् ।
http://onlinedarpan.com/index.php?topic=samachar&id=2264
Read Full Discussion Thread for this article