Posted by: jaka2701 August 4, 2019
Login in to Rate this Post:
0
?
मेरो साथि, डिवी परेर आको, भर्खर नेपाल गएर बिहे गरेको, श्रीमती लियाउन प्रोसेस पनि गर्यो, तर उस्को श्रीमती प्रेग्नेन्ट हुनु भयो, अब एता को प्रोसेस पुरा हुँदा, बचा पनि हुनि रैछ । अब उस्ले बचा को लागी के प्रोसेस हुन्छ होला ? कसैले एही कन्डिसन सामना गर्नु भको थ्यो भने सहयोग गरौ न्! मेरो साथी सारै चिन्तित छ! धन्एबाद ।