Posted by: logan June 30, 2019
तपाईं को जन्म समय साल महिना अनी गते जन्म स्थान पठाउनस । अनी जान्न चहेको प्रश्न पनि पठाउदा म कुन्डली हेर्ने छु ।
Login in to Rate this Post:     0       ?        
कट्टेलजी लिपि अंग्रेजीलाइ नेपालीकारण गरेर पढ्नु पर्दा बिदेसिले नेपाली पढ्न खोजे झैँ भनौ वा भर्खरै मात्र बाह्र खरी पढ्न लागेको बिद्यार्थी झैँ भैयो |
त्यो Type in Nepali मा क्लिक गरेर लेख्नु भएको भए सरसरति नेपालीमा पदन पाउदा राशिफल बारे अलिक बुझिन्थ्यो कि ?
Read Full Discussion Thread for this article