Posted by: Khumbule May 29, 2019
Login in to Rate this Post:
1
?
Liked by
जाडव जी, नेपाल मा जस्तो चोरी चाकरी, धुर्तेइ, ठगि, भ्रस्टाचार, अरकाको स्वास्नी ताकी बिदेशमा भाको लोग्नेको पैसा लुट्ने सबै तरिका अपनाएर आफ्नो आय बढाउने सबै उपाय अमेरिकामा हुदैन, पुरा देश रेमित्तंस को भरमा चलेको भएपनि, कर्मचारी र राजनीतिज्ञ को तलब भत्ता नेपालमा जस्तो सरकारले नै तोक्दैन. अमेरिका मा तलब भत्ता पाउदा पनि, टेबल मुनिबाट हात राखेर अतिरिक्त चिया खर्च हान्न पौदैना.
नेपाल को स्तान्दर्द कहाँ अमेरिका ले भेट्नु र. नेपाली हरु त नेपालमा खाली करोड को मात्रै कुरा गर्छन, कत्ति धनि मान्छेहरु हैन?
नेपाल को स्तान्दर्द कहाँ अमेरिका ले भेट्नु र. नेपाली हरु त नेपालमा खाली करोड को मात्रै कुरा गर्छन, कत्ति धनि मान्छेहरु हैन?