Posted by: Punter April 19, 2019
पुन्टर पिन्कु र नाज ब्रो
Login in to Rate this Post:     0       ?        
पिन्कु"ले चिन्कुसंग बिहे गरिसकेको रहेछ हो र ब्रो लु मलाई त् ताहा नै थिएन मैले त् त्यो भाते आयस रंदो संग "बालि" मा गको तस्बिर देखेको थिए खोइ ब्रो बरु मलाई पिन्कु लै बिर्सिने कुनै उपाय छ भन्ने भन्नु न कृपया म त् पिन्कु बिना पागल हुन् छु होला


Read Full Discussion Thread for this article