Posted by: logan April 6, 2019
काठमाडौं बस पार्क
Login in to Rate this Post:     0       ?        
गङ्बु बस पार्कले अनुहार फेरेछ| झग्गु झोपडीमा चलाइएका पसलहरु बसाइ सराईमा परेछन भने एउटा बिशाल भावन को निर्माण भएछ | चक्र पथ को पारीक्र्मा क्रममा देखेको हुँ |
बिशाल भावनको निर्माण गर्दा हाम्रा महापालिका डाँकटर साब ( पि एच डि ) हरुलाई दिर्घ कालिन योजना बनाउन नसक्नु हामी नेपालीको पुर्ख्यौली कम्जोरीनै हुनु पर्छ | कही कतै पढेको थिए नेपालमा १-५ बर्ष भन्दा बडिको योजनै बन्दैन रे किन्की जती छोटो बन्यो तेतिनै फाईदा आफुलाई हुन्छ | ५०-६० बर्समा आजको भन्दा १० गुणा बढी बस हरु चल्लान , जमिन जती घर बनाएर सिध्याए पछी अर्को बस पार्क बनाउन कता जग्गा खोज्नु ?
महलनै बनाउनु परे पनी जमिन भएको ठाउँ चै बस को लागि छोडेर तेस पछी को तल्लामा आफिस र भाडामा लगाउने गरी बनाउदा पो ठीक हुन्थ्यो लाग्यो | ८-१० वटा चोक राखेर भुई तल्लामा पनि घाम पुग्ने गरी बनाउदा पूरानो सिंह दरबार जस्तो महल बन्थ्यो |
Read Full Discussion Thread for this article