Posted by: omnipresent April 5, 2019
Ameica Ko Marraige
Login in to Rate this Post:     0       ?        
कुनै बेला मदनकृष्ण/हरिबंशले हसाउथे, त्यसपछि दिपकराज गिरि, मुन्द्रे, धुर्मुसे निस्किए हसाउनलाइ/ अनि हाम्रै उखाने टुक्के काका पनि फाट्ट फुट्ट हसाउछन/ यी नानीले त हसाएर सबैलाई फ्लप खुवाउने भईन / बरु हसाउने विधा मै करियर बनाए भबिष्य उज्वल देख्छु यी नानीको/ त्यो दुलो परेको दुनोट बनाउन छोड मैया बरु जग हसाउदै बस/ बरु हसाको बदलामा शुल्क लिने गर किन फोकटमा हसाउछौ/ हसाएर पनि मान्छे मिलेनियर बनेकै छन् क्यारे
Read Full Discussion Thread for this article