Posted by: AnandNepal February 22, 2019
Login in to Rate this Post:
0
?
@itahariko .. that is not the only reference ...
- हामि बाहेक अरु कसैले नेपाल संग नजिकको सम्बन्ध राख्न पाउँदैन
- नेपालको स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारि भारत को हो
- बिश्वका सबैले बुझ्नु पर्छ - नेपाल र भारत बिचको भौगोलिक र सांस्क्रितिक निकटताको बारेमा .. (मतलब: भारतले नेपाललाइ जे सुकै गरे पनि बिश्वका कसैले केहि बोल्न पाउँदैन)
अरु पनि छन..