Posted by: bhugolpark February 4, 2019
संसदमा गर्जिए गगन - भिडियो
Login in to Rate this Post:     0       ?        
गगन थापाले प्रतिनिधिसभामा उत्तेजक भाषण गरेका छन् । उनले भने,‘सरकारलाई प्रतिपक्ष कहा छ देखाउछौ, आश्चर्यचकित हुने बेला अब सरकारको’
– सरकारलाई बधाई, जोगी डाक्टरलाई देखाइदियो
– कमरेड मनमोहनलाई दुईतिहाइ देख्न पाइएन, मर्सिमोहनलाई देख्न पाइयो
– प्रधानमन्त्रीको विश्वास ढल्यो, अर्थतन्त्र संकटग्रस्त भएको छ
– प्रधानमन्त्री भन्नुहुन्छ, संसार पैसाको ढोक्रोका ढोक्रो बोकेर आउदैछ तर सरकार धम्काउछ, रिर्पोट च्यात्छु भन्छ
– प्रधानमन्त्री भन्नुहुन्छ, म भ्रष्टचारीको अनुहार हेर्दिन, ऐना हेर्न बन्द गर्नु भएछ
हेनुर्स भिडियो रिर्पोट

https://www.youtube.com/watch?v=_o99qzXIY1U&t=335s
Read Full Discussion Thread for this article