Posted by: bhugolpark February 2, 2019
अमेरिका नेपाल सम्बन्धमा चिसोपन - भिडियो रिर्पोट
Login in to Rate this Post:     0       ?        
भेनेजुएलाबारे नेपाल सरकार र प्रचण्डले लिएको नीतिका कारण अमेरिका संगको सम्बन्धमा चिसोपन देखिएको छ,  नेपाली राजदुतसंग अमेरिकामा स्पस्टिकरण मागिएको छ अनि नेपालाम अमेरिकी राजदुत सरकारी कार्यक्रममा अनुपस्थित भएका छन् । थप भिडियो रिर्पोट हेर्न क्लिक गर्नुस
https://youtu.be/0UDIq4lwZDs
Last edited: 02-Feb-19 10:35 PM
Read Full Discussion Thread for this article