Posted by: bhugolpark January 27, 2019
Login in to Rate this Post:
0
?
दक्षिण कोरिया भन्दा एक कदम अघि बढ्दै नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाको विरोध गरेको छ । भेनेजुएला आफै अमेरिकी चेतावनी पछि नरम हुदै गर्दा प्रचण्डको विज्ञप्ती भने क्युबा, इरान, रसियाको लाइन अनुसार आएको छ ।
अमेरिकालाई हिंसा भड्काएको, आर्थिक नाकाबन्दी लगाएर अमानविय कार्य गरकोे र आन्तरिक मामिलामा हस्तक्षेप भएको आरोप प्रचण्डले लगाएका छन् । उनले अमेरिकाको कदमलाई ग्रान्ड डिजाइन भनेका छन् । हेर्नुस भिडियो रिर्पोट
https://youtu.be/PzmRG3pUcFY