Posted by: AnandNepal January 27, 2019
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
Thank you @paladin
They are very useful links. Pahilopost article is very informative.

Others seem to be based on the book by Kishor Shrestha. .. I think the book is biased - भाषा र शैलि देख्दा सो किताव एकदमै पुर्वाग्रहि भएर लेखेको हो कि जस्तो लागेको छ ।

The last portion of the book looks like this :

"सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं।
हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो।
(समाप्त)"
Read Full Discussion Thread for this article