Posted by: Taaremam January 19, 2019
Login in to Rate this Post:
0
?
नेपालमा त्यो ट्याम्मा तस्करी गर्नेहरु थिएछन | अहिलेका सबै नेता, सरकारी कर्मचारी, पोलिस, गुण्डा चोर फटाहा हुने नै भए | नेपालीहरु अहिले मात्र बिग्रेका होलान भनेको उहिलेका झन् खत्तमै रहेछन | नाम मात्रैको इमान्दार र बहादुर केराको बोक्रोहरु |