Posted by: bhugolpark January 6, 2019
रेल, पानी जहाज र निर्मला माथि ओलीको टिप्पणी
Login in to Rate this Post:     0       ?        
पुस २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले प्रतिपक्ष, सडक र सामाजिक संजालमा भैरहेका विरोधको आलोचना गरे । उनले सडकमा विरोध गर्ने र न्याय माग्नेलाई अराजक भिड समेत भन्न भ्याए ।
सरकारको काम गर्ने शैली, भ्रष्टाचार, अपराध नियन्त्रण जस्ता विषयमा लगातार आवाज उठिरहेको समयमा ओलीले केहि घटनाको जवाफ दिए । जसमा निर्मला हत्याकाण्ड देखि रेलसम्मका कुरा पर्छन। अनि के विषयमा बोल्न मानेनन ?
सरकारले गरेका प्रगति र केहि आलोचनाको जवाफ दिएपनि ओलीले अहिले चर्चामा रहेको दुई घटनामा भने केहि बोलेनन् ।
पढ्न क्लिक गर्नुस्
https://bit.ly/2FazeSB
Read Full Discussion Thread for this article