Posted by: bhugolpark December 23, 2018
भारतलाई जवाफ, नेपाललाई राहत
Login in to Rate this Post:     0       ?        
एक सय रुपैया भन्दा बढीको भारतिय नोट नेपाली बजारमा नचल्ने भएका छन् । भारतले नेपालमा रहेको उसको नोट फिर्ता लैजान नमानेपछि नेपालको पछिल्लो कदम आएको छ । जसले भारतमा ठुलै तरंग ल्याएको छ ।
नेपालमा रहेका भारतिय ५ सय र १ हजारका पुराना नोट भने फिर्ता लगिएन । नेपालमा एक दिन अघिसम्म मजाले चलिरहेका ती भारतिय नोट एकदिन पछि काजगका खोस्टा मात्र भए । नेपाल सरकार, नेपालका व्यवसायी संघसंस्था सबैले अनुरोध गरेपनि भारतले उसको आफ्नो पुरानो नोट साटिदिएन ।
कहा कहा चल्छ भारु ?
भारु प्रतिबन्ध राम्रो की नराम्रो ?
थप पढ्न क्लिक गर्नुस ....
https://bit.ly/2A7V9FZ
Read Full Discussion Thread for this article