Posted by: jagannathrupakheti November 20, 2018
लौन!!! नेपाली TPS माथि यो के आपत!!
Login in to Rate this Post:     0       ?        
पेप्टो बिज़मो अथवा टम्स खान देउ तिम्रो मित्रलाई, खाना नपचेको होला। तिम्रो मित्र मर्दा हो भने नामर्द जस्तो टी पी एस को टेनसन् लिन बन्ध गर भन । टेनसन् को सट्टा हरियो बनौन कोसिस गर भन । एसो कालो सेतो छम्मा समातेर छन् पुतली झन् पुतली गर हरियो आइ हाल्छ नी ।
Read Full Discussion Thread for this article