Posted by: meeradhakal1996 November 4, 2018
किन केटीलाई मात्र भालु भन्छन् ? किन केटालाई भालु भन्दैनन्?
Login in to Rate this Post:     0       ?        
साचो कुरा बोल्नु भयो तपाईले । मन परेरै बीहे गरेको भए एउटा कुरो । आफुचै कुखुराको चल्ला जस्तो बुडीचै भैसी जत्रो । फेरि ग्रीन कार्ड आए पछि दिवोर्स गरेर नेपालमा गएर उसैको आमले मेरो छोरो बिस वर्ष अमेरिका बसेर कामबाट ग्रीन कार्ड पयो भन्दै ४० वर्ष को छोरोलाई १८-२० वर्ष को केटि खोजछिन् । यो हो हामी नेपाल र नेपाली समाज को बास्तबिकता।

Last edited: 04-Nov-18 07:03 PM
Read Full Discussion Thread for this article