Posted by: meeradhakal1996 November 4, 2018
किन केटीलाई मात्र भालु भन्छन् ? किन केटालाई भालु भन्दैनन्?
Login in to Rate this Post:     0       ?        
अमेरिकामा पढन आएका केटाहरु आफु भन्दा तिन गुना मोटी अमेरिकान केटि बीहे गरेर ग्रीन कार्ड बनौछन् अनि कोही नेपाली केटि अमेरिकान केटा संग बोल्यो भने भालु भन्छन् । यो काहाको डबल इट़ाडअर्ड हो । आफु चै १०० पौन्ड अनि बुडीचै ३०० पौन्ड। के यो भालुपना होइन ?? की ग्रीन कार्ड पाउन को लाई जे गरे पनि माफी ??
Read Full Discussion Thread for this article