Posted by: AnandNepal October 22, 2018
गाल पर्ने भिडियो - तुरुंतै हटाउनु भन्ने आदेश आयो, के गरुं ?
Login in to Rate this Post:     0       ?        
सहि हो @AdrianDaju ....
तपैं जस्ता राजावादिहरु माओबादि जत्तिको सहनशिल पनि रहेनछौ !

यो तलको भिडियो बनाउँदा राजावादिहरुले खुव तालि बजाएका थिए ! माओबादिहरुले चित्त दुखाएका थिए ।
तै पनि -- तिन्को १७,००० मान्छे मार्ने बन्दुकको धाक दिएका थिएनन।

https://www.youtube.com/watch?v=ygV_bG-4xxY

दाजुलाइ एकचोटि भेट्न चै मन छ!
Read Full Discussion Thread for this article