Posted by: FLY2NEPAL October 19, 2018
Advantage of buying ticket from Travel agent?
Login in to Rate this Post:     1       ?         Liked by
Travel Agent को अर्थ fully अन्लाईन like , priceline, cheapoair,hotdog,momondo etc. येस्ता अन्लाईन साईट बाट टिकेट purchase गर्दा , interline contract न भएको fare पनि देखाउने ,कुन देश बाट travel गर्दा visa लाग्ने-नलाग्ने खुलस्त नहुने हुनाले ,,,, मेरो सजेसन चै १०=२० $ महँगो नै भये पनि travel एजेन्सी like www.usa2nepal.com etc. mannuel deal गर्नु हुन्छ त्यहाँ बाट टिकेट purchase गर्नु भयो भने तपाईं हरुको सबै travel issue solution हुन्छ जस्तो लाग्छ मलाई !!!
Read Full Discussion Thread for this article