Posted by: Fuel Tank October 18, 2018
तुरन्त सम्पर्क गर्नु होस् !
Login in to Rate this Post:     1       ?         Liked by
आज येसो के के भा रच भनेर आको , पुरानो ब्रो हरुलाई अझै जिम्दै देखेर खुसि लाग्यो | मुला बोकाहरुलाई पोहोर कै दशैंमा ठुनक्याएछन् कि भन्ठानेको थ्यें |
ह्याप्पी दशैं टू अल, ड्रिंक एण्ड ग्याम्बल रेस्पनसिब्ली !
Read Full Discussion Thread for this article