Posted by: AnandNepal October 14, 2018
पारसलाइ एक्ल्याउने षडयन्त्र? (पारस र हिमानि बिशेष - प्रत्येक शुक्रवार)
Login in to Rate this Post:     0       ?        
पारसले राम कृष्ण ढकाल लाइ कुटेका भन्ने हल्ला को बारेमा कसैलाइ जानकारि छ होला ??

के भएको थियो भन्ने बारे ।


अनि राम कृष्ण ढकालको बिहे कहिले भएको रहेछ ?
बर्ष चाँहि २०५९ हो महिना र गते कसैलाइ थाह छ भने बताइदिनुहोस न प्लिज
Last edited: 14-Oct-18 10:28 PM
Read Full Discussion Thread for this article