Posted by: AnandNepal October 10, 2018
Login in to Rate this Post:
0
?
खै कसैले दशैंको शुभकामना नै दिएको रहेनछ !
लहै सबैलाइ घोर्ले शुभकामना !
हुन्त, दशैंको त बालै भएन .. (रचना मैले नै गरेको चाहिं होइन)
लिङ्गे पिङ्को लागि लिङ्गो काट्न पनि गइएन
दक्षिणाको लागि नया नोट, साट्न पनि गइएन
नया लुगाको आश नभए पछि, दर्जिकोमा धाउने कुरै भएन
टीका नै लगाउन न पाए पछि, दक्षिणा आउने कुरै भएन
चिउरा कुट्ने मिलमा भिड बढे कि बढेनन
रोटे पिङ्ग र जाते पिङ्गबाट कोहि लडे कि लडेनन
बालै भएन ;)

Last edited: 10-Oct-18 11:29 AM