Posted by: AnandNepal October 8, 2018
४ बर्षकी छोरी बोकेर आन्दोलन गर्ने, क्याम्ब्रिज PhD, अमेरिका साइन्टिस्ट
Login in to Rate this Post:     0       ?        
स्वतन्त्र मधेसको वकालत गर्दै आन्दोलनरत डा. सिके राउत राज्य विप्लवको आरोपमा बेलाबेलामा पक्राउ पर्छन ।

सिके आँफुलाइ एक
कम्प्युटर साइन्टिस्ट,
सोसल एक्टिभिस्ट र
लेखक भन्छन ।

सप्तरि मा जन्मे र हुर्केका रावतले बेलायतको प्रतिष्ठित बिस्वविद्यालय क्याम्ब्रिज विश्वविध्यालय बाट PhD गरेका छन । त्यस अघि उनले त्रिभुवन बिश्वविध्यालयबाट स्नातक र नेपाल सरकारको स्कलरशिपमा जापान गएर मास्टर्स पनि गरेका थिए । त्यसपछि उनि अमेरिकामा साइन्टिष्ट भएर काम गरेको अनुभव पनि भएको बताउँछन ।

रावत सन २०११मा नेपाल फर्केका थिए ।

सिके राउतको बारेमा अरु जानकारिको लागि उनैले लेखेको उनको आत्मकथा डाउनलोड गर्ने लिंक भिडियोको कमेन्टमा राखिएको छ ।

https://www.youtube.com/watch?v=NJwsK3yhRVI
Read Full Discussion Thread for this article