Posted by: AnandNepal October 1, 2018
पारसलाइ एक्ल्याउने षडयन्त्र? (पारस र हिमानि बिशेष - प्रत्येक शुक्रवार)
Login in to Rate this Post:     0       ?        
पारस र हिमानि पुत्रिहरु पुर्णिका र र कृतिका अहिले थाइल्याण्डमा पढ्दै छन ।

एक बर्ष अघि जेठि छोरि पुर्णिकालाइ थाइल्याण्ड लगेर राखेका पुर्वराजाले यहि बर्ष साउन १६ गते पारसकि कान्छि छोरि कृतिकालाई पनि थाइल्याण्डको कलेजमा भर्ना गरेपछि पारस र हिमानि का दुबै छोरिहरु थाइल्याण्डमा बस्न थालेका हुन ।

यस बिषयमा अघिल्लो बर्ष घटना र बिचार पत्रिका मा प्रकाशित अचम्मको खवर अनुसार पारसका छोरिहरु थाइल्याण्ड पढ्न पुर्याउने एउटा षड्यन्त्र पो रहेछ !

पुरा विवरण भिडियोमा :

https://www.youtube.com/watch?v=3FFgirGqChQ


यस अघि धिरेन्द्रको बारेमा १२ भिडियोको एक अनुसन्धानमुलक सिरिज बनाएको थिएँ ।
अहिले प्रत्येक शुक्रबार पारस र हिमानिको बारेमा भिडियो बनाइ रहेको छु । यो त्यसै सिरिजको चौथो भिडियो हो ।

यस अघि का भिडियो हरु :
१) १० बर्ष पछि पारस र हिमानी संगै, छुट्टा छुट्टै गए, See You भनेर छुट्टा छुट्टै फर्के (एक लाख भन्दा बढि भ्यु पाएको रहेछ)
२) हिमानी शाहका एक दिदी र एक बहिनी - 2 Himani sisters (Teej special, Himani Paras Friday) - (८० हजार + भ्यु)
३) Himani Trust - Where does the money come for the social work of Himani Shah? (यो भिडियोले दर्शक पाएन - जम्मा १० हजार ले मात्रै हेरेका रहेछन)
४) माथि एट्याच गरेको भिडियो
Read Full Discussion Thread for this article