Posted by: nepalikaila September 11, 2018
Truth about Nepali Mind (Yo Man ta Mero Nepali Ho)
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/watch?v=ZBAWApb7R7g

जति भन, जता लग, जति सम्झाउ मलाई
यो दिमाग त हाम्रो, नेपाली हो
सबैलाई जाहै छ, हाम्रा यी नेताले
कति घुसखोरि गरेर
ठूलाठूला महल त जोडेकै छ

ननै अरुको कुरालाई सुनिदिन्छ
जहाँ पनि चर्को स्वरमा हल्ला गर्न त पुग्छ
ननै अरुको कुरामा ध्यानै दिन्छ
जहाँ पनि चर्को स्वरमा हल्ला गरेकै हुन्छ
हुव्सिकी पिएर झगडा गर्नै पर्ने
वाइहात कुरामा हडताल बन्द गर्ने
यो पहिचान त हाम्रो, नेपाली हो

मुलुक अरु राष्ट्रको भरमा टिकेकै छ
जनजात्ति संघसस्था टुक्रिरहेकै छ
बुद्धको आडमा खोक्रो धाक लाउने
धोतिको अगाडी आफुलाई खतरै ठान्ने
यो पहिचान त हाम्रो, नेपाली हो
Read Full Discussion Thread for this article