Posted by: huippa August 30, 2018
Login in to Rate this Post:
0
?
मेरो पी. एम. आफुले पढेको नबुझ्ने भाषामा भाषण गर्छन, उन पि.एम. जानेर पनि आफनै भाषामा बोल्छन। लम्पसारबादको चरम उत्कर्ष यहि हो।