Posted by: Ban Dana August 29, 2018
कमला पन्त का.बा.सभापति न्यूयोर्क च्याप्टर
Login in to Rate this Post:     0       ?        

आदरणीय नेपाली जनसम्पर्क न्यूयोर्क च्याप्टरका साथिहरू, 
जय नेपाल !

नेपाली काँग्रेसका प्रवक्ता श्री विश्व प्रकाश शर्मा भोली August 29, 2018 Wednesday का दिन Korean Airlines बाट बिहानको 11:20AM बजे अमेरिकाको JFK International Airport न्यूयोर्कको Terminal-1 (One)मा आउनुहुने कुराको सबैलाई जानकारी गराउँदै, समय अनुकूल मिल्ने न्यूयोर्क च्याप्टरका साथिहरूलाई स्वागतका लागि उपस्थित भईदिनहुन हार्दिक अनुरोध गर्दछु । 
Date:- August 29, 2018, Wednesday 
Flight Time:- 11:20AM
Terminal:- 1
Airport:-JFK international Airport NY, USA.

धन्यवाद , जयनेपाल ! 
कमला पन्त 
का.बा.सभापति 
न्यूयोर्क च्याप्टर 
नेपाली जनसम्पर्क समिति अमेरिका

Read Full Discussion Thread for this article