Posted by: AnandNepal August 12, 2018
Login in to Rate this Post:
0
?
मलाइ पुगेन पुगेन यो इन्गेजमेन्टले ...
मलाइ पुगेन पुगेन यो इन्गेजमेन्टले ...
अभिनेत्रि प्रियंकालाइ गत महिना गरेको हतार हतार इन्गेज्मेन्टले चित्तै बुझेन ।
चित्त पटक्कै बुझ्दै बुझेन ।
- अमेरिका जाने टिकट एक दिन सारेर टिका लगाउँदैमा पनि इन्गेजमेन्ट हुन्छ त?
- नाच्न शौखिन प्रियंकाले नाच्न्दै ननाचि इन्गेजमेन्ट हुने त कुरै भएन ।
- अझ दुइ सेलिब्रेटि - सेलिब्रेटि परिवारको इन्गेजमेन्ट घरमै ?
यो पनि त हुने कुरा भएन ।
तेसैले, ठुलो ताम झामका साथ प्रियंका र आयुष्मान देशराज जोशिले फेरि औँठी साटेका छन्। काठमाडौंमा रहेको पाँचतारे होटलमा भब्य समरोहका साथ ।
हेर्दै गर्नुस यो इन्गेजमेन्टको बारेमा मिडियामा तलतालका रिपोर्ट आउनेछन किनकि पहिला जस्तै यो भब्य समारोहमा मिडियालाइ भने बोलाउँदै बोलाइएन ।
इन्गेजमेन्ट V2.0 को भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=MhIO3iEVIDo
https://www.youtube.com/watch?v=KdrgDmcrlsY

इन्गेजमेन्ट V1.0 को भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=KdrgDmcrlsY
अनि प्रेम कथा पनि हेर्नुहोस दुइ जना बिचमा
https://www.youtube.com/watch?v=ScDxzO2j1Oc
Last edited: 12-Aug-18 07:29 PM